स्टार अपडेटस्
लखनउ प्लेअफ दौडबाट बाहिरियो
काठमाडौं । लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपीएल) को प्ले अफ दौडबाट बाहिरिएको छ । सनराइजर्स हैदराबादसँग गएराति ६ विकेटले पराजित भएपछि लखनउको प्ले अफ पुग्ने सम्भावना सकिएको हो ।
अब दिल्ली क्यापिटल्स र...
