स्टार अपडेट्स्
प्रदर्शन नियन्त्रणभन्दा बाहिर गएपछि बोले पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं । जेनजी प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिन नसकि रहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आफ्नो अभिव्यक्ति राखेका छन् । पूर्वराजा शाहको सचिवालयले मंगलबार एक विज्ञप्ति सार्वजनिक गरेको हो ।
पूर्वराजा शाहले ज...



