फिलिपिन्समा ७.४ म्याग्निच्यूडकाे भूकम्प
काठमाडौं । फिलिपिन्समा आज शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी छ ।
भूकम्पको तीव्रता ७.४ म्याग्निच्यूड रहेको जनाइएको छ । मिन्डानाओ क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्पबाट भएको जनधनको क्षतिबारे विवरण आउन बाँकी छ ।

.gif)