sevenstartv.com ८ चैत २०८२, आइतवार

घट्यो सुनको मूल्य : कतिमा हुँदैछ कारोबार ?

५ चैत २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ हजार ४ सय रुपैयाँले घटेर ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

यस्तै,बिहीबार चाँदी मूल्य १ सय ४० रुपैयाँले घटेर तोलाको ५ हजार ५ हजार १० रुपैयाँमा कारोबार भएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्