सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै मंगलबार चादिँको मूल्य ७० रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।
