बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्यको मूल्य बढेको छ । आइतबार ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मल्य आज १ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चादिँको ५ रुपैयाँले बढेर ५ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको छ ।
