sevenstartv.com २० वैशाख २०८३, आइतवार

भदौदेखि प्रत्येक महिनाको अन्तिम बिहीबार पत्रकारसँग भेटघाट गर्ने रास्वपाको तयारी

१७ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मासिक रूपमा पत्रकार भेटघाट कार्यक्रम गर्ने तयारी गरेको छ ।

भदौ महिनाबाट (नेपाली क्यालेन्डर अनुसार) को प्रत्येक महिनाको अन्तिम बिहीबार पत्रकार भेटघाट कार्यक्रम राख्ने तयारी भएको रास्वपाले जनाएको छ । 

सोही अनुसार यो महिनाको पत्रकार सम्मेलन भदौ २७ बिहीबार पार्टी कार्यालयमा दिउँसो ३ बजे देखि ४ बजेसम्म हुने रास्वपाले जनाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्