sevenstartv.com १९ वैशाख २०८३, शनिवार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणीकरण

१३ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणिकरण भएको छ । 

संघीय संसदका दुवै सदनबाट पारित भएर आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम आज प्रमाणीकरण गरिएको हो । गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रिय सभाले पारित गरेको थियो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अब यस विधेयकले कानुनको मान्यता पाउने व्यवस्था छ । 

।  

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्