sevenstartv.com १९ वैशाख २०८३, शनिवार

उपाध्यक्षमा पराजित भएकी रामकुमारी झाक्री पोलिटब्यूरो सदस्य निर्वाचित

१३ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकप एकीकृत समाजवादीको उपाध्यक्षमा पराजित भएकी रामकुमारी झाक्री पोलिटब्यूरो सदस्य निर्वाचित भएकी छन् ।

गएराति सम्पन्न मतगणनासँगै ८४ सदस्य पोलिटब्यूरो चयन हुँदा उनले १८२ मत पाएकी हुन् ।

समग्रमा विरोध खतिवडाले सबैभन्दा धेरै मत पाएका छन् । उनले २०१ मत पाएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्