sevenstartv.com १९ वैशाख २०८३, शनिवार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दै

१३ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्ने भएको छ । 

बैठक बिहान साढे १० बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा नेपाल वायु सेवा निगमको जहाजमा देखिएका समस्याका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्