sevenstartv.com १९ वैशाख २०८३, शनिवार

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित

१२ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् ।

राई निर्वाचित भएसँगै उक्त पदमा प्रतिस्पर्धामा रहेकी रामकुमारी झाँक्री पराजित भएकी हुन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी छन् । राई माधव नेपालको टिमबाट थिन् भने झाँक्री झलनाथ समूहबाट उम्मेदवार रहेकी थिइन्।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्