sevenstartv.com २० वैशाख २०८३, आइतवार

शिर्ष नेताहरुका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको छ : वामदेव गौतम

६ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले शिर्ष नेताहरुका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । 

आज राष्ट्रियसभाको बैठकमा उनले नेपाललाई विकसित बनाउने हो भने फोहोरी राजनीति बन्द गर्नुपर्ने बताएका हुन् । उनले जहाँ पनि कम्युनिष्ट-कांग्रेस मिल्न आवश्यक नरहेको बताए ।

उनले राजनीतिक दलहरुले जनताको अधिकार अपहरण गरेको बताएका छन् । उनले नागरिकको मानसिक शोषण गर्ने अधिकार कसैलाई नरहेको पनि बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्