sevenstartv.com २० वैशाख २०८३, आइतवार

परराष्ट्रमन्त्री राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

३ भदौ २०८१, सोमवार स्टार संवाददाता


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । 

सोमबार भारतको नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भारतको पाँचदिने भ्रमणका सिलसिलामा राणा आइतबार नयाँ दिल्ली गएकी हुन् । राणा र जयशंकरबीचको द्विपक्षीय भेटमा नेपाल-भारत सम्बन्धका सबै आयाममाथि छलफल गरिने जनाइएको छ ।

परराष्ट्रमन्त्री राणाले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो भारत भ्रमण हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्