sevenstartv.com २० वैशाख २०८३, आइतवार

शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न माग

२७ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले सरकारले पटक पटक नेपाल शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन गरेर शिक्षकहरूलाई काममा पठाउन माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसद् केसीले सरकारको ध्यानाकर्षण गराउँदै सम्झौता नगर्नू कुरा खेदजनक भएको बताएका हुन् । 

केसीले भने, ‘लाखौँ शिक्षकसँग गरेको प्रतिबद्धता पालना सरकारले गरोस्, विद्यालय ऐन जारी गरेर १७, १८ थरीको शिक्षक एकीकृत गर्ने काममा लागोस् ।’ 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्