sevenstartv.com २० वैशाख २०८३, आइतवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार  १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४ रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै सोमबार चादिँको मूल्य स्थिर रहेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्