sevenstartv.com २० वैशाख २०८३, आइतवार

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका दिएको भौतिक पूर्वाधारमन्त्री दाहालको भनाई

दूर्घटना न्यूनिकरणका लागि विशेष कार्यक्रम ल्याइने

२३ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा सांसद्हरु सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै निर्माण सम्पन्न भइ सञ्चालनमा आउने दाबी गरे । 

मन्त्री दाहालले सडक दुर्घटना न्युनिकरण गर्न सडक विभाग, यातायात व्यवस्था विभाग एवं सडक सुरक्षा परिषद्मार्फत विभिन्न कार्यहरु गरिएको उल्लेख गरेका छन् । उनले भाडादर समेत स्वचालित हुनेगरी व्यवस्था गरिएको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्