sevenstartv.com २० वैशाख २०८३, आइतवार

राजा माग्दै सडकमा प्रदर्शन

२१ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको छ । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो । 

प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएको थियो । प्रदर्शनमा १९ सय बढीको सहभागिता छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्