sevenstartv.com २० वैशाख २०८३, आइतवार

कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२१ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  बैठक मंसिर २४ गते बिहान ९ बजेका लागि बालाइएको हो । 

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने  बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ । सोही बैठकबाट त्यसबारेमा पार्टीको आधिकारिक धारणा तय गरिने बताइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्