sevenstartv.com २० वैशाख २०८३, आइतवार

बझाङको सूर्मा ४ मा कांग्रेसका धिरेन्द्र पुजारा ६५७ मतसहित विजयी

१७ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । बझाङको सूर्मा गाउँपालिका ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् । पुजारा ६५७ मत पाएर विजयी हुँदा नेकपा एमालेका लखीचन्द्र बोहरा ४८७ मत ल्याएर दोस्रो भए । यहाँ माओवादीका पुस्करबहादुर बोहराले १७ मत मात्रै पाए ।


यो वडामा यसअघि एमालेका सर्जनबहादुर बोहोरा विजयी भएका थिए । यसपटक नतिजा उल्ट्याउँदै कांग्रेसले बाजी मार्‍यो । ०७९ मा माओवादीले भने उम्मेदवारी दिएको थिएन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्