sevenstartv.com २० वैशाख २०८३, आइतवार

उपनिर्वाचन अपडेट : ११ बजेसम्म खस्यो २५ प्रतिशत मत

१६ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।

 बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको जनाइएको छ । 

यसपटक मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्