sevenstartv.com २१ फागुन २०८२, बिहिवार

त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु, २४ जना घाइते

११ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । पोखराबाट काठमाडौंका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको मृत्यु भएको छ ।  २४ जना घाइते भएका छन् ।

ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो । सुरक्षा निकाय र स्थानीयबासिन्दाको सक्रियतामा अहिले उद्धारको काम भैरहेको धादिङ प्रहरीले जनाएको छ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्