लेबनानमा मलामीमाथि इजरायली आक्रमण, १० जनाको मृत्यु
काठमाडौं । अमेरिका–इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन । पूर्वी लेबनानमा अन्त्येष्टि क्रममा इजरायली आक्रमण हुँदा १० जना मारिएका छन् ।
इजरायलले पूर्वी लेबनानको बेका उपत्यकास्थित स्हेस्टार गाउँ...



