sevenstartv.com १० भदौ २०८३, बुधवार

विश्व

बंगलादेशले पठायो भारतलाई कूटनीतिक नोट, हसीनालाई न्यायिक प्रक्रियाका लागि ढाका फिर्ता गर्न आग्रह

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ । हसिना गत अगस्ट ५ देखि भारतमा निर्वासित जीवन बिताइरहेका छन् । विद्यार्थी आन्दोलनको बीचमा उनी देश छोडेर भारत...