अर्थ
घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै मंगलबार चाँदीको मूल्य २५ रुपैयाँले घ...



