sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१६ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार  सुनको मूल्य घटेको छ । आइतबार १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै मंगलबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । सोमबार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन ।