sevenstartv.com ८ असोज २०८३, बिहिवार

अर्थ

नेप्से परिसूचक ३९.७० अंकले बढ्याे

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि २७५६ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

१९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । फाइनान्सबाह...