sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१४ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ५० हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको छ ।