अर्थ
नेप्से परिसूचक १०.४१ अंकले घट्याे
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंकले घटेको छ । आइतबारको गिरावटपछि नेप्से २६ सय ४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ ।
अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोब...



