sevenstartv.com ८ असोज २०८३, बिहिवार

अर्थ

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार सुनको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै आइतबार चादिँको मूल्य ३० रुपैय...