sevenstartv.com ५ असार २०८३, शुक्रवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

११ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ४९ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर १ लाख ५० हजार ३ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।