sevenstartv.com ९ असोज २०८३, शुक्रवार

अर्थ

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका-६ का किसानले यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।

यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ ।  यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन...