sevenstartv.com ८ असोज २०८३, बिहिवार

अर्थ

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

 काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ  । बुधबार १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बिहीबार चादिँको मूल्य ५...