sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२० माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर  १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आइतबार चादिँको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको छ ।