अर्थ
७ महिना अवधिमा नेपालमा २४ अर्ब बढीको विदेशी लगानी
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना अवधिमा नेपालमा २४ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्म नेपालमा २४ अर्ब २१ अर्ब ३४ करोड ७६ लाख ४ सय रुपैया...



