sevenstartv.com ५ असार २०८३, शुक्रवार

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

२४ माघ २०८१, बिहिवार स्टार संवाददाता

 काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ  । बुधबार १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बिहीबार चादिँको मूल्य ५ रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ ।