sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

तीन बर्ष यताका लाइसेन्स वितरण

१० वैशाख २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं । लामो समयको पर्खाइमा रहेर पाइने सवारी चालक अनुमति पत्र अव भने सहज रुपमा पाइने भएको छ ।

यातायात व्यवस्था कार्यालय भक्तपुरले धमाधम लाइसेन्स वितरण प्रक्रियालाई तिव्रता दिएको छ ।

मंगलबार बिहानैदेखि सन् २०२२ देखि २०२५ सम्म रोकिएर रहेका लाइसेन्सहरु वितरण कार्य भइरहेको छ ।

लामो पर्खाई पश्चात लाइसेन्स पाउँदा सर्व साधारण उत्साहित देखिएका छन् ।

अहिले लाइसेन्स लिनेहरू लामो लाइनमा बसेर आ आफ्नो लाइसेन्स लिइ रहेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्