sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

समाज

जाजरकोेट पहिरो अपडेट- तीन जनाको मृत्यु, दुई जना बेपत्ता

काठमाडाैँ -अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल क...