स्टार अपडेट्स्
भियतनाममा डुंगा पल्टिदाँ ३४ जनाको मृत्यु
काठमाडौं । भियतनाममा डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा डुंगा दुर्घटना ८ जना बेपत्ता छन् । डुंगामा अधिकांश हनोईबाट आएका भियतनामी नागरिक रहेको बताइएको छ ।
पर्यटकहरु डुंगा चढेर रमाइ...



