sevenstartv.com २१ असोज २०८२, मङ्गलवार

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा २ लाख २३ हजार रुपैयाँ

८ असोज २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार  सुनको मूल्य बढेको छ । मंगलबार २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेर २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य २० बढेर २ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्