सुनको मूल्य पुरानै ऐतिहासिक दरमा पुग्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य पुरानै ऐतिहासिक दरमा पुगेको छ । पछिल्लो केही दिन लगातार घटेको सुनको मूल्य शुक्रबार र आइतबार घटेसँगै पुृरानै ऐतिहासिक दरमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार १०० ले बढेको छ । योसँगै आज सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० मा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर आज २ हजार ६२० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

.gif)