sevenstartv.com १० असार २०८३, बुधवार

राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्था कडा

२७ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । 

सुरक्षा व्यवस्थाको नेतृत्व गरेको सेनाले निकै कडाइ गरेको हो । शुक्रबार बिहान ११ बजेदेखि निषेधाज्ञा लागू भए सँगै सो क्षेत्र भएर आवतजावतमा निकै कडाइ गरिएको हो । 

नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेका छन् ।