sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

१६ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य ५ रूपैयाँले घटेर १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको छ ।