sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२९ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार २ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँले घटेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको छ ।