sevenstartv.com ६ असार २०८३, शनिवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ

१३ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज१ हनार ५ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर २ हजार १ सय ४ रुपैयाँमा कारोबार भएको छ ।