sevenstartv.com ६ असार २०८३, शनिवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१२ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ६७ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ६७ हजार  रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेर २ हजार ६५ रुपैयाँमा कारोबार भएको छ ।