sevenstartv.com ६ असार २०८३, शनिवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ६६ हजार ७ सय रुपैयाँ

७ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।