sevenstartv.com ६ असार २०८३, शनिवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ६५ हजार ६ सय रुपैयाँ

५ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार  ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँमा कारोबार भएको छ ।