sevenstartv.com ६ असार २०८३, शनिवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१५ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य १५ रुपैँयाले घटेर  १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको छ ।