sevenstartv.com ६ असार २०८३, शनिवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

१४ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य ५ रुपैँयाले घटेर  १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको छ ।