sevenstartv.com ९ माघ २०८२, शुक्रवार

किलियन एम्बाप्पे घाइते भएपछि रियल म्याड्रिडलाई धक्का

१७ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । किलियन एम्बाप्पे घाइते भएपछि रियल म्याड्रिडलाई धक्का लागेको छ । रियल म्याड्रिडले एम्बाप्पेको इन्जुरी बारे जानकारी दिदै उनको बायाँ घुँडामा चोट लागेको बताएको छ । 

उत्कृष्ट फर्ममा रहेका एम्बाप्पेको इन्जुरीले रियल म्याड्रिडलाई ठुलो धक्का लागेको छ । एम्बाप्पेले यस सिजनले २९ गोल गरेका छन् भने ला लिगामा १८ गोल गरेका छन् । एम्बाप्पेको इन्जुरी शुरुमा सामान्य भनिएको भए पनि एमआरआईको रिपोर्टपछि इन्जुरी ठुलो भएको बताइएको छ । 

रियल म्याड्रिडले नयाँ बर्षपछि ला लिगाको खेल जनवरी ४ मा रियल बेटिससँग खेल्दैछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्